३२ असार, रवात । अधिकारवादी र नेताहरुलाई जेल सजाय गरेको विरोधमा मोरक्कोमा व्यापक प्रदर्शन भएको छ । मोरक्कोको राजधानी रबातमा आइतबार भएको प्रदर्शनमा हजारौँ प्रदर्शनकारी सहभागी भएको एएफपीले जनाएको छ । उनीहरुले ती अधिकारवादी र नेताहरुलाई जेलमुक्त गर्न माग गर्दै