१९ आश्विन २०८३, सोमबार
राजनीति

कर्णाली प्रदेशसभामा चार विधेयक प्रमाणीकरण

२ साउन, सुर्खेत । गत माघ २१ गते कर्णाली प्रदेशसभा को पहिलो ऐतिहासिक बैठक बसेयता दर्ता भएका १९ विधेयकमा चारवटा विधेयक प्रमाणीकरण भएका छन् । प्रदेश प्रमुख दुर्गाकेशर खनालले आर्थिक कार्यविधि विधेयक, २०७४, आव २०७४÷०७५ को सेवा र कार्यको लागि प्रदेश