गाउँपालिकाको हरहिसाब माग
१७ असार, लहान । सिरहाको विष्णुपुर गाउँपालिकामा व्यापक अनियमितता भएको भन्दै स्थानीयवासीले सूचनाको हक प्रयोग गरी गाउँपालिका कार्यालयसँग खरिद भएका सामान र विकास कार्यमा खर्चको विवरण माग गरेका छन् । सूचनाको हकअनुरुप स्थानीयवासीले सामूहिक रुपमा गाउँपालिका कार्यालयमा निवेदन दर्ता गराउँदै