१९ आश्विन २०८३, सोमबार
राजनीति

पूर्वप्रधानमन्त्री दाहाल निर्वाचित क्षेत्रमा शहरी विकासका लागि तीन अर्ब

२८ असार, चितवन ।  भरतपुर महानगरपालिका क्षेत्रभित्र शहरी विकास मन्त्रालयमार्फत रु तीन अर्बभन्दा बढीका विकास निर्माणका योजना शुरु हुने भएका छन् । यसमध्ये अधिकांश योजना ठेक्कामा लगाई सकिएको छ भने केही ठेक्का प्रक्रियामा रहेका छन् । शहरी विकासले बजेट विनियोजन