१५ बैशाख २०८३, मंगलबार
राजनीति

सभापति देउवा किन पुगे नेता पौडेल निवास बोहोराटारमा

मंसिर २८, काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा वरिष्ठ नेता रामचन्द्र पौडेल निवास बोहोराटारमा पुगेका छन् । पार्टीमा देखिएको विवादबारे छलफल गर्न देउवा र उपसभापति विमलेन्द्र निधि आज पौडेल पुगेका हुन् । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सभापति देउवा पार्टीभित्रको