ओली र प्रचण्डले राजीनामा दिने हो भन्दै बामदेवले प्रश्न गरेपछि…
१ भदौ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सोमबार बसेको सचिवालय बैठकमा दुई अध्यक्ष सहमतिकै भावमा प्रस्तुत भएको नेताहरुले बताएका छन् । बैठकमा प्रधानमन्त्री ओली भने केही बोलेनन् । अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बैठक सुरु गर्दै पार्टी भित्रको