कृष्णबहादुर महराको सुनुवाइ मुख्य न्यायाधीश सुवेदीको इजलासमा
६ मंसिर, काठमाडौं । संसद सचिवालयकी कर्मचारीलाई बलात्कार प्रयास अभियोगमा पक्राउ परेका कृष्णबहादुर महराले दर्ता गराएको निवेदनको सुनुवाइ पाटन उच्च अदालतका मुख्य न्यायाधीश नहकुल सुवेदीको इजलासमा हुने भएको छ । महराले काठमाडौं जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत पाटनमा दर्ता गराएको