प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक शुरु
२१ वैशाख, काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरू भएको छ । बैठकमा संसद अधिवेशन बोलाउने बारे छलफल हुने बताइएको छ । सरकारले वैशाख अन्तिम सातादेखि संसदको बजेट अधिवेशन बोलाउने तयारी गरेको छ। संवैधानिक व्यवस्था अनुसार सरकारले हरेक वर्ष