१५ बैशाख २०८३, मंगलबार
राजनीति

सभामुखमा पूर्वमाओवादीले आत्मसमर्पण नगर्ने

पुस १६, काठमाडौं । सभामुख कसलाई बनाउने भन्नेमा नेकपाभित्र तीव्र विवाद रहेको छ । पूर्व एमालेका नेताहरुको साथ पाएपछि अध्यक्ष दाहालले अर्का अध्यक्ष ओलीसँग पूर्वमाओवादीबाटै सभामुख पाउनुपर्ने अडान राखेका छन् । पूर्व एमालेका वरिष्ठ नेताहरुले पनि पूर्वमाओवादीले नै सभामुख पाउनुपर्ने