२३ भदौ २०८३, मंगलबार
राजनीति

विदेशमा समस्यामा परेका श्रमिकलाई निःशुल्क उद्धार गर्न कांग्रेसको माग

काठमाडौँ, ६ भदौ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले रोजगारी गुमाएका, बेतलबी बिदा पाएका र बेखर्ची बनिसकेका नेपाली श्रमिकलाई कल्याण कोषको रकममार्फत हवाई टिकट व्यवस्था गरी निःशुल्क उद्वार गर्न सरकारसमक्ष पुनः माग गरेको छ । काँग्रेसले सरकारको पछिल्लो निर्णअनुसार विदेशमा