१६ बैशाख २०८३, बुधबार
राजनीति

जनताले चाहे अनुसार काम हुन नसक्नु ठुलो दुर्भाग्य

जनताले चाहे अनुसार काम हुन नसक्नु ठुलो दुर्भाग्य ! जहानियाँ राण शासनको अन्त गर्दै २००७ सालमा प्रजातान्त्रिक व्यवस्था आएको थियो, त्यसपछि धेरै राजनैतिक परिवर्तनहरु भएका छन् । राजावाट २०१७ सालमा आएर प्रजातान्त्रिक व्यवस्थालाई फालेर शासन सत्ता आफ्नै हातमा लिई पञ्चायती