विभाग गठनप्रति कांग्रेस युवा नेताहरुको ध्यानाकर्षण
काठमाडौँ, २७ साउन । नेपाली काँग्रेसका युवा नेताले पार्टीका केन्द्रीय विभाग गठनप्रति ध्यानाकर्षण भएको जनाएको छ । पार्टीका एक दर्जन युवा केन्द्रीय सदस्यले आज संयुक्त विज्ञप्तिमार्फत महाधिवेशन सम्पन्न भएको दुई महिनाभित्र गरिनुपर्ने विभाग गठन कार्यकाल समाप्त भइसकेपछि गरिएको भन्दै उहाँहरुले