२० असार २०८३, शनिबार
राजनीति

ओलीले पार्टी फुटाउने संकेत दिएपछि राष्ट्रपति भेट्न शीतल निवास पुगे अध्यक्ष प्रचण्ड

असार १८,काठमाडौँ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न बालुवाटारबाट शीतल निवास पुगेका छन् । स्थायी कमिटी बैठक स्थगित गरेर अध्यक्ष दाहाल राष्ट्रपति भण्डारीलाई भेट्न पुगेका हुन् । बिहिबार अपरान्ह १२ बजेबसेको मन्त्रिपरिषद्को बैठकको सिफारिसमा राष्ट्रपति भण्डारीले बिहीबार