१५ श्रावण २०८३, शुक्रबार
राजनीति

‘काँग्रेसमा संस्थापन इतरबाट एक मात्र सभापतिको उम्मेदवार हुने’

काठमाडौँ, ६ साउन । नेपाली काँग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले पार्टीको आगामी १४औँ महाधिवेशनमा संस्थापन इतर समूहबाट एक जना मात्र सभापतिको उम्मेदवार हुने बताउनुभएको छ । बिपी कोइराला युवा नेतृत्व विकास मञ्चले ३८औँ बिपी स्मृति दिवसका अवसरमा आज आयोजना गरेको