१६ बैशाख २०८३, बुधबार
राजनीति

उच्चस्तरीय समितिको बैठक बस्दै : लकडाउनको स्वरुप परिवर्तन गर्ने विषयमा छलफल गर्ने

काठमाडौं, वैशाख २३ । देशमा भईरहेको लकडाउनलाई थप प्रभावकारी बनाउने विषयमा छलफल गर्न कोरोना उच्चस्तरीय समन्वय समितिको बैठक आज बस्दैछ । अपरान्ह ४ बजे बस्ने बैठकमा कृषि, उत्पादनमुलक उद्योग, अत्यावश्यक वस्तुको ढुवानी तथा बिक्रि र पूर्वाधार निर्माणमा रोक नलाग्ने गरी