२३ भदौ २०८३, मंगलबार
राजनीति

नेकपा स्थायी समिति बैठक आज बस्दै : ३ महिनाको किचलो यसकारण मिल्यो

काठमाडौं, भदौ २६ । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीभित्रको जारी आन्तरिक विवाद तत्कालका लागि समाधान भएको छ । विवाद समाधान गर्न गठित कार्यदलले दिएको सुझावलाई थप स्पष्ट पार्दै अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संयुक्त प्रस्ताव तयार गरेसँगै विवादको