काठमाडौं, भदौ २९ । आज सोमबार बेलुकी मन्त्रिपरिषद्को बैठक बस्दैछ । आज साँझ ५ बजे बस्ने भनिएको मन्त्रिपरिषद् बैठकले केही महत्वपूर्ण निर्णय गर्ने अपेक्षा गरिएको छ । तर बालुवाटार स्रोतका अनुसार आजको मन्त्रिपरिषद् बैठक नियमित बैठक भएको बताएको छ ।