गौतमबुद्धको उपदेश विश्वमै लोकप्रिय : अध्यक्ष दाहाल
काठमाडौँ, २५ वैशाख । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको भूमिमा जन्मेर मानव कल्याणका साथै विश्व शान्तिका लागि ठूलो योगदान दिनुभएका गौतमबुद्धका उपदेश विश्वमै लोकप्रिय रहेको बताउनुभएको छ । २५६४औँ बुद्ध जयन्ती तथा लुम्विनी