१५ श्रावण २०८३, शुक्रबार
राजनीति

मध्यराति प्रधानमन्त्री र प्रधानन्यायाधीशबीच यस्तो कुरा भएकै हो त ?

काठमाडौं, साउन २१ । ‘हामीले भनेको तपाईंले मान्ने, तपाईंलाई हामीले बचाउने !’ प्रधानमन्त्री र प्रधानन्यायाधीशबीच मध्यरात यस्तो संवाद चलेको ‘सूचना’ पाएपछि देशका वरिष्ठ अधिवक्ताहरु शुक्रबार अपरान्ह बानेश्वरको अर्याल होटलमा भेला भए । प्रधानमन्त्री अध्यादेशमार्फत आफ्नो अनुकूलतामा संसद विघटन वा चुनाव