१६ बैशाख २०८३, बुधबार
राजनीति

प्रदेश सरकार गम्भीर भएन : नेता बानियाँ

हेटौँडा, ११ वैशाख । नेपाली काँग्रेसले कोभिड–१९ को जोखिम हुन नदिन लकडाउन जारी रहदा जनताको समस्या समाधानतर्फ प्रदेश सरकार गम्भीर नबनेको आरोप लगाएको छ । वाग्मती प्रदेश सभामा सो पार्टीका संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले आज यहाँ सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी