काठमाडौँ, २६ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टीले कोरोना भाइरस नियन्त्रण तथा सचेतना अभियानको कार्यान्वयनमा ध्यान दिन सरकारसँग आग्रह गरेको छ । सरकारले हालसम्म गरेका कार्य र प्रयास सही भएको र व्यवस्थापकीय कार्य क्षमता तथा कार्यशैलीमा सुधार गर्न राप्रपाले सुझाव दिएको