प्रधानन्यायाधीशमाथि महाअभियोग लगाउन सांसद भट्टराईको प्रस्ताव
काठमाडौँ, ८ साउन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रभावशाली युवा नेता एवं सांसद विशाल भट्टराईले सस्शत्र प्रहरीका पूर्व डिआइजी रञ्जन कोइरालासम्बन्धी सर्वोच्चको मुद्दामा प्रधानन्यायाधीशमाथि महाअभियोग आउन सक्ने संकेत गरेका छन । बिहीबार राति सामाजिक सञ्जाल फेसबुक मार्फत जनप्रिय युवा