काठमाडौँ, भदौ २ । नेपाल सरकारले कोरोना भाइरस (कोभिड-१९) संक्रमणको जोखिम रहेका क्षेत्रमा निषेधाज्ञा जारी गर्ने र कर्फ्यू लगाउने अधिकार प्रमुख जिल्ला अधिकारीलाई दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को हिजो सोमबार बालुवाटारमा बसेको बैठकले जिल्ला कोभिड-१९ संकट व्यवस्थापन समितिले कोरोना