११ चैत्र २०८२, बुधबार
राजनीति

पूर्वमन्त्री भण्डारीद्वारा स्थानीय तहलाई स्वास्थ्य सामग्री

दमौली, १४ वैशाख । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शङ्कर भण्डारीले तनहुँका सबै स्थानीय तहलाई शनिबार स्वास्थ्य सामग्री वितरण गर्नुभएको छ । कोभिड–१९ को जोखिम न्यूनीकरणका लागि सहयोग पु¥याउने उद्देश्यले पूर्वमन्त्री भण्डारीले जिल्लाका चार नगरपालिका र छ गाउँपालिकालाई स्वास्थ्य