नयाँ नक्सा: विधेयकमाथि छलफल गर्न काँग्रेस केन्द्रीय समितिको बैठक आगामी शनिबार कतिको ठिक ?
काठमाडौँ, १५ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सङ्घीय संसद्मा दर्ता भएको संविधान संशोधन प्रस्ताव सम्बन्धमा छलफल गर्न पार्टीको केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा यही जेठ १७ गते दिउँसो १ बजे बस्ने बैठकमा सो