बेइमानी गर्न राजनीतिमा आएको हैन : गोकुलप्रसाद बाँस्कोटा
काभ्रेपलाञ्चोक, १६ साउन । पूर्वमन्त्री तथा प्रतिधिनिसभा सदस्य गोकुलप्रसाद बाँस्कोटाले बेइमानीका लागि राजनीतिमा नआएको बताउनुभएको छ । जिल्ला सहकारी सङ्घ लिमिटेड काभे्रपलाञ्चोकद्वारा सहकारी बजार विकास कार्यक्रमअन्तर्गत आज सहकारीका लागि उपलब्ध गाडीको साँचो हस्तान्तरण कार्यक्रममा उहाँले आफू पारदर्शीताको मानक स्थापना गर्न