११ चैत्र २०८२, बुधबार
राजनीति

कोरोनाका कारण अप्ठ्यारोमा परेका नेपालीको उद्धार गर्न प्रधानमन्त्रीलाई देउवाको सुझाव

काठमाडौँ, २४ वैशाख । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई टेलिफोन गरेर कोरोनाको रोकथाम, उपचार र कोरोनाका कारण अप्ठ्यारोमा परेका नेपालीको उद्धार गर्नेबारेमा ध्यानाकर्षण गराउनुभएको छ । उहाँले नेपालगञ्जमा कोरोनाको परीक्षण व्यापकरुपले गरेर स्थिति थप जटिल