१५ श्रावण २०८३, शुक्रबार
राजनीति

पेरिसडाँडामा आज बस्ने भनिएको नेकपा सचिवालय बैठक स्थगित, भोलि बालुवाटारमा बस्ने

काठमाडौँ, असोज ५ । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पार्टी कार्यालय पेरिसडाँडामा आज बस्ने भनिएको सचिवालय बैठक भोलि मंगलबारसम्मका लागि स्थगित भएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । ‘हाम्रो पार्टीको आज अपरान्ह १ बजे पेरिसडाँडामा बस्ने गरी