प्रतिस्थापन गर्ने विधेयक पारित
काठमाडौँ, ३२ जेठ । प्रतिनिधिसभाको बैठकले केही अध्यादेश खारेज गरी नेपाल ऐनको साविकको व्यवस्था जगाउन बनेको अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक, २०७७ लाई सर्वसम्मतिले पारित गरेको छ । सभामुख अग्निप्रसाद सापकोटाले आजको बैठकमा सो विधेयक निर्णयार्थ प्रस्तुत गर्नुभएको थियो । यसअघि