काठमाडौं, २८ कात्तिक । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज अपरान्ह ४ बजे बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्ने भएको हो । बैठकमा घेराबन्दी देखि पार्टी विधि र पद्धति नाघेको विषय उठ्ने र अध्यक्षद्वय ओली र