२३ भदौ २०८३, मंगलबार
राजनीति

पार्टी दुई कुराको आधारमा चल्छ : अध्यक्ष प्रचण्ड

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी दुई कुराको आधारमा चल्ने बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्, ‘पार्टी मुख्यत: दुई कुराको आधारमा चल्छ । एउटा विचार – राजनीति र