१६ बैशाख २०८३, बुधबार
राजनीति

नेकपा स्थायी कमिटी बैठक स्थगित, अर्को बैठक भोलि बस्ने

काठमाडौं, असार १७ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक स्थगित भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिएका छन् । बैठक सुरु भएसँगै नेताहरु सदनमा जानुपर्ने भन्दै बैठक स्थगित भएको छ । प्रतिनिधिसभा बैठकमा बुधबारै निधन भएकी