महेश बस्नेत भन्छन्, ‘ओलीको पक्षमा ९२ सांसद पुग्छन्, अबको प्रधानमन्त्री पनि उहाँ नै हो’
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को ओली समूहका नेता तथा सांसद महेश बस्नेतले आफूहरुको पक्षमा संसदमा बुधबारबाट ९२ जना सांसद पुग्ने दाबी गर्दै अबको प्रधानमन्त्री पनि वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नै हुने उनको दाबी गरेका छन्