२० बैशाख २०८३, आइतबार
राजनीति

एकैदिन सरकार-विप्लवबीच दुई पटक वार्ता : छिट्टै सकारात्मक निष्कर्षमा पुग्ने अपेक्षा

काठमाडौँ । नेपाल सरकार र प्रतिवन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वकाे नेपाल कम्युनिष्ट पार्टीबीच आज एकैदिन दुई पटक वार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान करिब डेढ घण्टा दुई पक्षबीच वार्ता भएको थियो भने दोस्रो चरणको वार्ता आजै बुधबार