काठमाडौँ । अग्नि खरेलको राजीनामाको मसी सुक्न नपाउदै प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको महान्यायाधिवक्तामा अधिवक्ता रमेश बडाललाई नियुक्ति गरेका छन् । प्रधानमन्त्री ओलीले अग्नि खरेललाई हटाएर उनको ठाउँमा रमेश बडाललाई महान्यायाधिवक्तामा नियुक्त गरेका गरेका हुन् । प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपतिले