१६ असार २०८३, मंगलबार
राजनीति

आज प्रतिनिधिसभाको बैठक बस्दै : यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं । पुन:स्थापित प्रतिनिधिसभाको चौथो बैठक आज अपराह्न १ बजे बस्दै छ । संघीय संसद सचिवालयले जारी गरेको कार्यसूचीमा  मूख्यत: ३ वटा सम्भावित कार्यक्रम रहेको छ । आज बस्ने प्रतिनिधिसभा बैठकको सम्भावित पहिलो कार्यक्रममा सभामुख अग्नि सापकोटाले प्रतिनिधिसभा नियमावली, २०७५