काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विसं २०८१ सालको नयाँ वर्षमा याङ्ग्री र लार्केको पानी काठमाडौं उपत्यकामा ल्याइने घोषणा गरेका छन् । विसं २०८१ को शुरुमै याङ्री र लार्केको पानी पनि काठमाडौँ ल्याउने गरी काम गर्न उनले खानेपानी मन्त्रालय र