काठमाडौं । एमालेकी नेत्री रामकुमारी झाँक्रीले नयाँ वर्ष २०७८ को सम्पूर्ण बुबा-आमा, दिदीवहिनी तथा दाजुभाइहरुमा हार्दिक शुभकामना व्यक्त गरेकी छन्। उनले एक स्टाटस लेख्दै भनेकी छन्, “सकसपूर्ण २०७७ साललाई बिदा गर्दैछौं। नयाँ वर्ष २०७८ को आगमनले हामी सबैको जिन्दगीमा नयाँ