२१ बैशाख २०८३, सोमबार
राजनीति

नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक चैत २० गते बस्ने

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आगामी चैत २० गते बस्ने भएको छ । समसामयिक विषयमा छलफलका लागि २० गते शुक्रबार दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बैठक बोलाइएको हो । आज बिहीबार मुख्य सचिव पौडेल