उद्योग वाणिज्य महासंघका पूर्व उपाध्यक्ष सहित २०० भन्दा धेरै उद्योगपति व्यापारीहरु एमालेमा प्रवेश
काठमाडौं, ६ चैत । नेपाल उद्योग बाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स मारवाडी संघ लगायतका २३५ भन्दा बढी उद्योगी ब्यवसायी नेकपा एमालेमा प्रवेश गरेका छन् । एमाले प्रवेश गर्नेमा उद्योग वाणिज्य महासंघका पूर्व उपाध्यक्ष किशोर प्रधान समेत