काठमाडौं । सत्तारुढ दल नेकपा एमालेको खनाल-नेपाल समूहले प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले सोधेको स्पष्टीकरणको जवाफ सम्भवत: आज दिँने तयारी गरेको छ । ओलीले पार्टी विपरित गतिविधि गरेको भन्दै ३ भित्र जवाफ दिन माधव नेपालसहित ४ जना