२१ बैशाख २०८३, सोमबार
राजनीति

कांग्रेस नेता नविन्द्रराज जोशीको पशुपति आर्यघाटमा गरियो अन्त्येष्टि

काठमाडौँ । दिवङ्गत नेपाली कांग्रेसका नेता नविन्द्रराज जोशीको आज अन्त्येष्टि गरिएको छ । मस्तिष्कघातका कारण शुक्रबार राति ८.२४ बजे नर्भिक अन्तरराष्ट्रिय अस्पतालमा निधन हुनुभएका नेता जोशीको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो । उहाँको पार्थिव शरिरमा स्व. जोशीका दाजु राजुराज जोशी