२४ कार्तिक २०८३, मंगलबार
राजनीति

मन्त्रिपरिषद् निर्णय : संसद विघटन, कार्तिक २६ र मंसिर ३ गते मध्यावधि चुनाव

काठमाडौँ । सरकारले प्रतिनिधिसभा विघटनको सिफारिस गरेको छ । मन्त्रिपरिषद् बैठकले प्रतिनिधिसभा विघटन गर्दै कार्तिक २६ गते र मंसिर ३ गते गरी दुई चरणमा चुनाव गर्ने मिति तय गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठक सो निर्णय