१६ असार २०८३, मंगलबार
राजनीति

अन्तत: नहकुल सुवेदी र कुमार चुँडाल बन्ने भए सर्वोच्चको न्यायाधीश

काठमाडौं । अन्तत: नहकुल सुवेदी र डा. कुमार चुँडाल सर्वोच्च अदालतको न्यायाधीश बन्ने भएका छन् । सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस भएका दुवै जना संसदीय सुनुवाइबाट अनुमोदन भएका छन् । आज शुक्रबार भएको सुनुवाइपछि दुवै न्यायाधीशको नाम सर्वसम्मत रूपमा अनुमोदन भएको