११ श्रावण २०८३, सोमबार
राजनीति

ओलीको आह्वानपछि खनाल-नेपाल समूहले बोलायो स्थायी कमिटी बैठक

काठमाडौं । नेकपा एमालेको झलनाथ खनाल-माधव नेपाल समूहले आज स्थायी कमिटी बैठक बोलाएको छ । प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेलाई २०७५ जेठ ३ पूर्व फर्काउने घोषणा गर्दै एकताका लागि खनाल-नेपाल समूहलाई ६ बुँदे आह्वान गरेलगत्तै