२४ भदौ २०८३, बुधबार
राजनीति

यो देशमा बाँच्न पाउने अधिकार ठुलाबडालाई मात्रै छ ? : धनराज गुरुङ

नेपाली कांग्रेसका नेता धनराज गुरुङले कोरोना भाइरसविरुद्धको केही लाख खोपको मात्रा आएको र ठुलाबडाले लुछाचुँडी गरेको आरोप लगाएका छन् । नेता गुरुङले ठुलाबडाले लुछाचुँडी गर्दा सर्वसाधारणले खोप नपाएको बताएका छन् । नेता गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सरकार सर्वसाधारणका लागि