११ श्रावण २०८३, सोमबार
राजनीति

सूर्य थापाको आक्रोश : माधव नेपालको ल्याङल्याङ अति भयाे

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले तेल निकाल्न बालुवा हाेइन ताेरी पेल्नुपर्छ भन्दै माधव नेपालको ल्याङल्याङ अति भयाे भनेर आक्रोश व्यक्त गरेका छन् । सामाजिक संजाल ट्वीटरमा आज बिहान लेख्दै उनले अब जेठ २ गतेकाे रटानकाे