२४ कार्तिक २०८३, मंगलबार
राजनीति

शंकरपछि रघुजी पन्त बैठक कक्षबाट बाहिरिए, माधव नेपाललाई कुन पद दिने ?

एमाले कार्यदलको सिंहदरबारमा जारी बैठकबाट शंकर पोखरेलपछि रघुजी पन्त पनि बाहिरिएका छन् । जारी बैठकमा अरू कार्यदलका सदस्यहरूबीच भने छलफल भइरहेको बैठकबाट बाहिरिएका नेता पन्तले जानकारी दिए । उनले आजको बैठकमा एकताका लागि तयार पारिएकाे मस्यौदामा कार्यदलका सदस्यहरूले आफ्नो विचार