काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटमा सभामुखको तर्फबाट बहस शुरु गरेका अधिवक्तालाई प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले संविधानको धारा ७६ (७) सम्झाएका छन् । अधिवक्ता मेघराज पोखरेलले संसद पाँच वर्षसम्म चल्ने निश्चित भएको जिकीर गरेपछि प्रधानन्यायाधीशले धारा ७६(७) मा संसद विघटनको