११ असार २०८३, बिहिबार
राजनीति

प्रधानमन्त्री ओलीद्वारा मन्त्रीहरुको जिम्मेवारी हेरफेर, गृहमन्त्रीमा विष्णु पौडेल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुको जिम्मेवारी हेरफेर गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता रूपनारायण भट्टराईले विज्ञप्ति जारी गर्दै जानकारी दिएका छन् । प्रधानमन्त्री ओलीले रक्षा र परराष्ट्र मन्त्रालय आफैंसँग राखेका छन् । प्रधानमन्त्री ओलीले विष्णु पौडेललाई अर्थ, उद्योग, वाणिज्य तथा